काभ्रेपलान्चोक  – पछ्याैरी उनीकाे बोल को गीत सार्बाजिन्क भएको छ । गीत मा स्वर दिपक ढकाल ,पार्बती कार्की र कल्पना दाहाल को रहेको छ भने शब्द रेशम थापा को रहेको छ । गीत को अरेन्ज भने बिष्णु तमाङग को रहेको छ भने मिक्सिङग कुमार राणा को हो ।भिडियो को छायाँकन मरुभुमी को रहेको छ भने ड्रोन अप्रेटर प्रदिप ग्लान रहेको छ । भिडियो मा अभिनय निरेन श्रेष्ठ रिचा थापा र सुमा लामिछाने को रहेको छ भने भिडियो लाई निर्देशन कोरियो ग्राफएर भने निरेन श्रेष्ठ ले गरेको हो । https://youtu.be/hyqxdJi95q0

भिडियो हेर्नुहोस