दिलकुमार कार्की र मन्जु ढुंगानाको स्वरमा “स्कूल पढ्दा खेरी” बोलको गीत सार्वजनिक
गितमा लय र शब्द दिलकुमार कार्कीको रहेको छ भने गितमा प्रकाश राज तामाङ्ग गणेश शिवाकोटी,रमिला बस्नेत,सपना चौलागाई लगायतको अभिनय रहेको छ।
उक्त गितमा निर्देशन र सम्पादनको जिम्मा नारायण मगरले सम्हालेका छन भने नृत्य निर्देशन प्रकाशराज तामाङ्को रहेको छ। सार्वजनिक गितको छायाङ्कन रामेश्वर जिरेलले गरेका छन् भने श्रृङ्गार रमा थापा दाहालको रहेको छ।
उक्त गित DGRS ENTERTAINMENT नामक युट्युब च्यानलबाट बजारमा प्रस्तुत गरिएको छ। https://youtu.be/5yEFDkerSQc








