लामो समयदेखि कला क्षेत्रमा सक्रिय अग्रज कलाकारहरु सरोज शर्मा र सुनिता भट्टराई सम्मानित भएका छन ।
बक्स अफिस इन्टरनेसनल ग्रुप को आयोजनामा नेसनल बक्स अफिस टेलिफिम÷वेवसिरिज अवार्ड २०८१ संस्करणको अवसरमा सरोज शर्मा र सुनिता भट्टराईलाई बैना टेलिफिल्मबाट उत्कृष्ट छनौट गरीएको हो । सरोज÷सुनिता निर्माता निर्देशक र कलाकार भएर बैना, चित्कार, रुझेको परेलीलगायतका वेवसिरिजहरु प्रदर्शन भएका छन ।