लामो समयदेखि गित संगित क्षेत्रमा लागेका गितकार नवराज भट्टराई उत्कृष्ट गितकार अवार्डबाट सम्मानित भएका छन ।
केहि दिनअघि पोखरमा उपमा सञ्चार प्रा.लि.द्वारा आयोजित मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड २०८० को फाइनल बिजेता घोषणा तथा दशक कलाकार पत्रकार सम्मान कार्यक्रममा भट्टराईलाई उत्कृष्ट गितकार अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा न्याय तथा संसदिय मामिला मन्त्री पदम गिरीले भट्टराईलाई उत्कृष्ट गितकारको अवार्ड प्रदान गरेका हुन । उनले कहाँ छौ, को सित गित मार्फत बर्षको सर्बोत्कृष्ट गितकारको अवार्ड प्राप्त गरेका हुन ।