चैत १५ गते बिहीबारदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईईको परिक्षा केन्द्र काभ्रेमा सार्वजनिक भएको छ ।
एसईई परीक्षा २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका ४० केन्द्रमा २ सय १६ माध्यमिक विद्यालयबाट ५ हजार ९ सय ५६ विद्यार्थी सहभागि हुने छन् ।

 

यस्तो छ परीक्षा तालिका >