अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२ बैशाख काभ्रेपलान्चोक बनेपा नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचि राख्ने लोक गायक विश्वाष पराजुली र माधव पराजुलीको दोलालघाट बोलको गित सर्बत्र बजार आएको छ
केहि दिन अगाडि मात्र बजारमा आएको यस् गितलाई सामाजिक संजालमा समेत विशेष रूपमा देख्न पाइन्छ ।समग्र काभ्रे दोलालघाटको यथार्थ र वास्तविक पहिचान बोक्न सफल दोलालघाट बोलको गित काभ्रेली जनता सामु मुख्य तय लोकप्रियताको शिखर चुम्दै गैरहेको छ, भने समग्र नेपालि जनताले रुचि पुर्वक सुन्दै आउनु भएको छ। हाम्रो नेपालि समाजको मुख्य आकार्षणको रुपमा परिचित हुदै आएको लोक दोहोरि गित पछिलो समय विस्वास पराजुली जस्ता नव गायकको प्रस्तुतिले दर्शक सामु थप मनोरञ्जन थपिदै गएको छ ।
गितमा स्वर विश्वाष पराजुली, माधव पराजुली र अर्चना स्याङतानको रहेको छ भने शब्द छिरिंङ दोर्जे लामाको रहेकोे छ । दोलालघाट बोलको गितमा संगीत भने जनक लामाको र एरेन्ज विष्णु तामाङको रहेको छ ।
भिडियो
https://m.youtube.com/watch?v=gxqfrjQQlg0







