तिरुपति पिक्चर्सको छैठौं प्रस्तुती ईश्वरको शनिबार गोठाटार राममन्दिरमा एक समारोका विच शुभ–मूर्हत सम्पन्न गरिएको छ ।
जसको मूहुर्त शर्ट सरोज शर्मा, अनिता कंडेल र बाल कलाकार साम्यति भट्टराईले दिनु भएको थियो । सरोज शर्मा र सुनिता भट्टराईको प्रस्तुतीमा निर्माता प्रतिक शर्मा, रूप रावल, कुमार निरौला । छायाकंन विमल ढकालको रहेको छ भने द्धन्द किरण दाहाल, कला भावना ढकाल, सम्पादन ललित सिंह साउद, श्रृंगार सौभाग्य ब्यूटिपार्लर, निर्देशन सरोज शर्मा, सुनिता भहराई रहेका छन ।
जसको कलाकारहरुमा सरोज शर्मा, सुनिता सुनिता भट्टराई, प्रतिक शर्मा, चन्दा विडारी, यादव प्रसाद भट्टराई, राखिन्द कुमार थिङ, शैलेष पाण्डे, कुमार निरौला, अनुमति नेपाली, सरोज ढकाल, ज्ञान बहादुर मर्हजन, नयाँ प्रस्तुति सनिता कडेंल र बालकलाकारहरुमा साम्भवि भट्टराई, साधना शर्मा र के. वी.तामाङ रहेका छन ।