दोस्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड २०७७ को मनोनयन सार्वजनिक भएको छ । गत वर्ष नाचघर जमलमा भब्याताका साथ सम्पन्न गरेको ज्योती फिल्मस् म्यूजिक अवार्ड”एसपाली पनि अवार्ड कार्यक्रम भब्याताका साथ् हुने भएको छ ।

दोस्रो ज्योती फिल्मस् म्यूजिक प्रालि नेपालको प्रस्तुति रहेको ‘ दोस्रो राष्ट्रिय म्युजिक अवार्ड २०७७ ’को मनोनयन सूची सार्वजनिक सार्वजनिक गरिएको छ ।

नेपाल भित्र छरिएर रहेका विविध भाषाका गीत सङ्गीतहरूको उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले नियमित आयोजना हुँदै आएको अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष निरेन श्रेष्ठले बताउनुभयो । अवार्ड कार्यक्रम चैतको २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।

। मनोनयमा परेका मध्येबाट उत्कृष्ट एकलाई अवार्ड समारोहमा पुरस्कृतसमेत गरिने आयोजकले जनाएको छ। आयोजकले एक विज्ञप्ति मार्फत ३८ विधाका लागी उत्कृष्ट परेकाहरूको मनोनयन सूचि सार्वजनिक गरेको हो ।

१.सर्वोउत्कृष्ट गीतकार (आधुनीक तथा पप)

१. हिम्मत बुढाथोकी (प्रेम) — तिम्रो दिलको दायाँ बायाँ

२. इन्दिरा बोगटी — चोखो माया

३. प्रतिमा गुरुङ्ग —बिस्तारै बिस्तारै

४. ज्ञान बहादुर लामा— त्यो रात

५.आमोस तामाङ्ग—जिवन दुई दिनको

२.सर्वोउत्कृष्ट संगीतकार (आधुनीक तथा पप)

१. राजेन्द्र परियार— कस्तो माया

२. ज्ञानेन्द्र गिरी—चन्दा

३. खेमशारु मगर—एक पल्ट भनन

४.जीवन तामाङ्ग—सागर जस्तो

५. पेमा तामाङ्ग—तोरी फूल्यो पहेँलै

३.सर्वोउत्कृष्ट गीतकार (लोक दोहोरी)

१. शिव अखेली—लाइदिम कि मोहनी

२. मदन ढकाल— मेरी आमा

३. अनिश दवाडी—कामी दाईको छोरो

४. अनिल खनाल—बाँझो बारी

५. रामकुमार सुन्दास— कुनै पल

४.सर्वोउत्कृष्ट संगीतकार (लोक दोहोरी)

१. प्रकाश दर्नाल (सितल)—बरको छायाँ मुनी

२. सूर्य खड्का— लाई दिमकी मोहनी

३. अर्जुन थापा—नबोली नबोली

४. अर्जुन सापकोटा— हावा चिसो चिसो

५. केशव सापकोटा— सञ्चो छैन

५.सर्वोउत्कृष्ट गायक (तामाङ्ग सेलो तथा म्हेन्दो माया)

१. कृति तामाङ्ग— हवाई जोरी

२. जीवन बम्जन(तामाङ्ग)— चौरीत गोठमा

३. टेक घिसिङ— हजुर रैछ चिनेको

४. टिका बम्जन—फनफनि घुमेको

५. सदिन्प तामाङ्ग—नाम्सा छुप्ला

६. सर्वोउत्कृष्ट चार्डपर्व गीत

१. इन्द्र मगर—दशै तिहार

२. सरण प्रसाद हुमागाई—परदेशी भाइ

३. डिजे मेवाह्राङ राई—साकेलाको बेला

४. वर्षा सिलवाल—निधार रहयो खाली

५. सुवाश तामाङ्ग—छेवर गीत

७.सर्वोउत्कृष्ट नवगायक (लोक दोहोरी)

१. ईश्वर थापा— लाई दिमकी मोहनी

२. दामोदर भण्डारी—छुर्पी

३. शनि विश्वकर्मा—झुम्का झलकै

४. प्रितम पोखरेल—प्यासी नयन

५. कुमार गन्धर्व— रुमाल साटम्ला

८.सर्वोउत्कृष्ट नवमोडल (आधुनीक तथा पप)

१. मोनुबाबु शाह—बेहुली

२. देवराज आचार्य—रुपौली रानी

३. मनोज दवाडी—घर आउन पाइन परदेशी

४. रबिन श्रेष्ठ — मलाई दुख पर्दा

५. निशान वि.सी—चट कपाल

९.सर्वोउत्कृष्ट नवगायीका (लोक दोहोरी)

१. दिपिका बयम्बु मगर— म त्यसै रोएको हैन

२.सीता सिजाली मगर— बधाई

३. विन्दु वि.सि— संसार बैगुनी

४. सुनिता बुढा क्षेत्री —फलाम पिटे तरवार

५. अनिशा पोखरेल—गैरी झरेर

१०. सर्वोउत्कृष्ट नवमोडल महिला (आधुनीक तथा पप)

१. दिक्क्षा राई— एक पल्ट भनन

२. नियुक्ती शेर्पा— मायाले पनि मुटु जल्दो रहेछ

३. फरिता खड्का—ब्युटिफूल तिमी

४. आयुशा विश्वकर्मा—जहर

५. एनि दोङ —टाढा भएपनि

११.सर्वोउत्कष्ृट सम्पादक

१. दिपक विष्ट—लाई दिमकी मोहनी

२. राजकुमार मगर—पुर्वै धरान

३. विनोद बम—कस्तो यो खेल

४. चन्दन दत्त—छाती चिरेर

५. रोशन धिताल— डालीको फूल

१२. सर्वोउत्कृष्ट संगीतकार (काठे भाका)

१. किरण गौतम— ए साईली

२. मदन नेपाली—ओई गनगन

३. मोहन खड्का— पिपल छायाँले

४. चन्द्रकुमार तामाङ्ग— चोटै चोट

५. देव श्रेष्ठ — हिजो भन्दा आज झन

१३. सर्वोउत्कृष्ट नवमोडल महिला (लोक दोहोरी)

१. पुजा क्षेत्री— मनमा जलन छ

२. जुना गुरुङ— कपालु कोरेर

३.अमृता तामाङ्ग— मनभरी चोटैचोट

४. पवित्रा न्यौपाने—बोली झर्कैै छ

५. नमुना दाहाल—दशै राम्रो

१४. सर्वोउत्कृष्ट गीतकार (काठे भाका)

१. सम्भु नेपाल— घैया मकै

२. किरण गौतम— मन

३. सुर्य तामाङ्ग— सुपारी कुटुक्कै

४. सुभद्रा पौडेल— चोटैचोट

५. विमला भुजेल— पिपल छायाँले

१५. सर्वोउत्कृष्ट नृत्य निर्देशक (लोक दोहोरी)

१. शिव वि.क— आफ्नै नाम मन प¥यो

२.शंखर वि.सि— लाम माया छपक्कै

३. प्रकाश भट्ट— सान बाबु

४. काजीश श्रेष्ठ—लाई दिमकी मोहनी

५. सुनिल क्षेत्री— चौका दाउ

१६. सर्वोउत्कृष्ट गायक (आधुनीक तथा पप)

१. कमल रसाईली— एनि प्रब्लम

२.चिरन्जिबी भण्डारी—बिस्तारै बिस्तारै

३. एलेन मगर— माछी खेल्यो

४. सुसन साम्सोहाङ लिम्बु—आँखैमा राखुकी

५. श्रीकृष्ण क्षेत्री—मौसमले च्यालेन्ज ग¥यो

१७. सर्वोउत्कृष्ट गायक (काठे भाका)

१. रामशरण आले— घैया मकै

२. शेर बहादुर के.सी .(सानु)— हे माया बैगुनी

३. राम स्याङतान— हितैको दौतरी

४. रुपक परियार—मन भरी

५. नवराज अधिकारी— मन भरी चोटैचोट

१८. सर्वोउत्कृष्ट गायिका (आधुनीक तथा पप)

१. अन्जु पन्त—झम्के माया

२. मेलीना राई— फुल फुलेको वन

३. रजिना रिमाल—तिमी आउन सक्छौं

४. सुजता के.सी—ओई कान्छी

५. रुचि घिमिरे— गालैको कोठी

१९. सर्वोउत्कृष्ट गायक (लोक दोहोरी)

१. ऋषि खड्का— मैना राजा रानी

२. मानसिंह खड्का— दुई खोली दोभान

३. प्रकाश पराजुली— पिर नगर मन्जरी

४. चेतन गोतामे— यो दाजुको

५. गणेश अधिकारी— पासर्पाेट हरियो

२०.सर्वोउत्कृष्ट गायिका (काठे भाका)

१. गीता देवी —ए साईली

२. पार्वती कार्की—पछेउरी उनीको

३. स्मृती गौतम—दुई खोली दोभान

४. उमा श्रेष्ठ— डाँडैकी ए ठूली

५. काब्य आचार्य— घैया मकै

२१.सर्वोउत्कृष्ट निर्देशक (आधुनीक तथा पप)

१. एकन्त मगर— छोडेर ग¥यौनी

२. प्रभु गुरुङ्ग—तिमी र म

३. दिपक प्रसाद आचार्य—छाती चिरेर

४. भुवन श्रेष्ठ—तिम्रो माया

५. बविता श्रेष्ठ— तिमी हिड्ने बाटो

२२.सर्वोउत्कृष्ट गायिका (लोक दोहोरी)

१.दिलु सलामि मगर—होनि बरै

२. टिका सानु— कती मिठो हो बोली हजुर

३. सुमन थापा मगर—झ्यालमा पर्दा छ

४. रन्जिता थापा—बैशको प्यास

५. निर्मला लामा—हेलो ब्यूउटी फूल

२३.सर्वोउत्कृष्ट नवगायिका (आधुनीक तथा पप)

१. रचना रिमाल—फोटो फिरीममा

२. एलिना चौहान— भाग्यमा खोट छ

३. समिक्षा अधिकारी—नबोली नबोली

४. दिपा सुहाङ —नसोध

५. रन्जिता लिम्बु— जोडी परेवा

२४.सर्वोउत्कृष्ट मोडल महिला (लोक दोहोरी)

१.आरुसी मगर —मोयाले

२. रिना थापा— गोठाले दाई

३. अन्जली अधिकारी— चरी नाचे

४. रिचा थापा— पछेउरी उनीको

५. अनु पराजुली— मेरो काले

२५.सर्वोउत्कृष्ट नवगायक (आधुनीक तथा पप)

१. अर्जुन रावल—यो माया बस्यो सासैमा

२. शैलेन्द्र शाही — सक्दिन किन किन

३. दिपेन्द्र सोनाम—चोखो माया

४. दिप लिम्बु — दिलको ढोका खोली

५. देव तन्डुकार—हल्ला भो

२६.सर्वोउत्कृष्ट मोडल पुरुष (लोक दोहोरी)

१. दुर्गेश थापा—आलु जस्तो गायक

२. प्रकाश सपुत— फुटेको चुरा

३. एरिन तामाङ्ग— नहासी नहुने

४. शिशिर पौडेल— आज मुटु

५. आयुश बुढाथोकी— गरिबको दशै

२७. सर्वोउत्कृष्ट निर्देशक (लोक दोहोरी)

१. कपिल लामा— जिन्दगी घाम छाँया

२. दिलीप रेग्मी— परदेशीको कानून

३. मिलन श्रेष्ठ—ओई गनगन

४. सुरज ढकाल—फर्क दाजु भाइ

५. खमेश श्रेष्ठ— डाँडैको वरको बोट

२८.सर्वोउत्कृष्ट मोडल (काठे भाका)

१. सन्जिब ठकुरी—पिरतीमा दम छ

२. प्रकाश तामाङ्ग (राज)—घैया मकै

३. राज मगर —तिम्रो साथ बिना

४. प्रदिप रोका—मैले पो के गरु

५. लोमस शर्मा— हिजो भन्दा आज

२९.सर्वोउत्कृष्ट गायिका (तामाङ्ग सेलो तथा म्हेन्दोमाया)

१.लक्ष्मी स्याङतान— घया म्राङ

२. पुजा तामाङ्ग— आप्पाकी छोरी

३. बिना घले— गोच्च म्यप्जिम

४. बिसन पार्खीन— वाला गलबन्दी
५. लक्ष्मी तामाङ्ग—डम्फुको तक धुम

३०.सर्वोउत्कृष्ट छायाँकार

१. राजेस घिमिरे— नरिसाउन ओई

२. मुकेश हुमागाई—घोर्ले पोई

३. विरेन्द्र परियार—हाडे ओखर

४. मरुभूमि नारायण—पछेउरी उनीको

५. रामकृष्ण चौलागाई— वरको छायाँले

३१.सर्वोउत्कृष्ट नवमोडल अभिनय (लोक दोहोरी)

१. सुदीप यस्माली— गंगबु घटना

२. अरबिन्द्र गौतम— बिर्से पापिलाई

३. विकास विश्वकर्मा— मुटु भरी घाउ छ

४. कृष्ण सापकोटा— भन्छौं तिमी

५. विकास सिलवाल—तिम्रो साथ विना

३२.सर्वोउत्कृष्ट नवनिर्देशक

१. निशान बानियाँ— फूल ओइलि गयो

२. अमर सुनार—चल्यो बतास

३. बिनोद सुन्दास— अन्तिम बिदाई

४. बिनोद भण्डारी—कपालु कोरेर

५. विशाल महारा—चम्चा पिलेट

३३.सर्वोउत्कृष्ट संगीत संयोजन

१. महेन्द्र भण्डारी—ओठ खोलेर

२. राकेश सोनी— सेतो किरीमले

३. नारायण दंगाल—ओई गनगन

४. अजुर्न थापा मगर—मुटु भरिको माया

५. पुष्कर सुनुवार—तोरी फूल्यो पहँेलै

३४.सर्वोउत्कृष्ट मिक्सीङ मास्टरिङ्ग

१. साजन साह—दिलैमा

२. मनोज परियार—बदमास

३. कृष्ण महर्जन—मायालु तिमी मेरो

४. श्याम श्वेत रसाईली— पहिलो भेट

५. खडक बाजुराली—झ्यालमा पर्दा छ (लोक दोहारी)

३५.सर्वोउत्कृष्ट सामुसामहिक तथा मैलीक भाषा भाषि गीत

१. गणेश कुमार श्रेष्ठ—गंगबु घटना (सामसामुहिक घटनाको गीत)

२. नितीन गजुरेल—दिलके डायरी (मैथली भाषको गीत)

३. शेर बहादुर डाँगी— विर नेपाली (राष्ट्रिय भावको गति)

४. सुक्र तामाङ्ग— लाउ माया छानी छानी (सालैजु गीत)

५. राम बहादुर रसाईली— गाँउ घरको सम्झना (सालैजु गीत)

३६. सर्वोउत्कृष्ट नवगायक (काठे भाका)

१. भोजराज रखालमगर—बारीको वनमारा

२. सन्तोष परियार—मुन्नी मुन्नी

३. सन्तोष गिरी— चुरोट सल्काउने सल्लाई

४. पुष्कर चौलागाई—सनम

५. जीवन खतिवडा—हो नी रेशम

३७. सर्वोउत्कृष्ट नवमोडल पुरुष (लोक दोहोरी डान्स)

१. बविन सिंह ठकुरी—स्याङ्गजा जाने बाटैमा

२.सुरज श्रेष्ठ—मायाको कसम

३.भुवन चौलागाई—यै भाग्यले

४. शरद एल.जि—चल्यो बतास

५. बद्री दंगाल—मनमा जलन छ

३८.सर्वोउत्कृष्ट नवगायिका (काठे भाका)

१. सिर्जना हुमागाई—केलाई टाढा हुन्छौं

२. प्रतिमा अर्याल—गैरी पिपल

३. लक्ष्मी दर्नाल— आलु मिठो

४. साबित्री नेपाली—मन

५. पार्वती बानियाँ— मैले पो के गरु