• मुख्य समाचार
  • देश/प्रदेश
  • राजनीति
  • बिचार
  • अन्तर्वार्ता
  • बिजनेस
  • अन्तराष्ट्रिय
  • प्रवास
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    जीवनशैलीबिज्ञान-प्रबिधिस्वास्थ्यकृषिशिक्षाभिडियो ग्यालरी

    • मुख्य समाचार
    • देश/प्रदेश
    • राजनीति
    • बिचार
    • अन्तर्वार्ता
    • बिजनेस
    • अन्तराष्ट्रिय
    • प्रवास
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
      जीवनशैलीबिज्ञान-प्रबिधिस्वास्थ्यकृषिशिक्षाभिडियो ग्यालरी
    ताजा अपडेट
    वैशाख २६ गते ज्ञानकुञ्ज रोड रेस हुँदैं
    9:14 pm
    नव क्षितिजको रजत वर्ष समापन, विशिष्ट व्यक्तित्वलाई सम्मान
    9:10 pm
    पर्वकै रूपमा मनाईदै ऐतिहासिक चण्डेश्वरी जात्रा-नवराज बजगाई
    11:24 am
    अन्तर्राष्ट्रिय मजदुर दिवस-अधिकार, संघर्ष र जिम्मेवारीको स्मरण-राजन अधिकारी
    10:46 am
    दोस्रो पनौती साँस्कृतिक तथा व्यापार महोत्सव-२०८३ हुदैं
    11:55 am
    विश्व हिन्दु महासंघ वागमती अर्जुन सापकोटाको नेतृत्व
    4:51 pm
    कमल दाहालको निर्देशनमा सुन सुन्तली (हेर्नुस भिडियोसहित)
    4:42 pm
    उद्यमी चौहान अन्तर्राष्ट्रिय स्तरको युनिभर्सल बुक अफ वल्र्ड रेकर्डद्वारा सम्मानित
    4:37 pm
    विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने तयारी
    7:20 am
    चर्चित
    अन्तर्राष्ट्रिय मजदुर दिवस-अधिकार, संघर्ष र जिम्मेवारीको स्मरण-राजन अधिकारी
    10:46 am
    पर्वकै रूपमा मनाईदै ऐतिहासिक चण्डेश्वरी जात्रा-नवराज बजगाई
    11:24 am
    नव क्षितिजको रजत वर्ष समापन, विशिष्ट व्यक्तित्वलाई सम्मान
    9:10 pm
    वैशाख २६ गते ज्ञानकुञ्ज रोड रेस हुँदैं
    9:14 pm

    सामरी इन्टरनेशनल इभेन्ट्सद्वारा आयोजित “DASM SUPERSTAR 2025, Grand Finale” तथा “राष्ट्रिय रत्न सम्मान २०८२” भव्य रुपमा सम्पन्न

    राम्रो सन्देश डट कम
    • ख-
    • ख
    • ख+
     काठमाडौं । नेपाली इभेन्ट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको क्षेत्रमा अग्रणी संस्था सामरी इन्टरनेशनल इभेन्ट्स का CEO भरत सामरी को नेतृत्वमा “DASM SUPERSTAR 2025” को ग्रान्ड फिनाले तथा राष्ट्रिय रत्न सम्मान २०८२ को सम्मान घोषणा कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। भरत सामरी, एक अनुभवी र दूरदर्शी आयोजकका रूपमा परिचित छन्, जसले नेपालकै सम्भावनाशील प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अभियानलाई निरन्तरता दिँदै आएका छन्। सामरी इन्टरनेशनल इभेन्ट्स अन्तर्गत उनले सञ्चालन गर्दै आएको DASM SUPERSTAR, मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली युवाहरुलाई विश्वस्तरमा चिनाउने अभियानलाई सशक्त बनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत उनले स्थापना गरेको राष्ट्रिय रत्न सम्मान कार्यक्रमबाट विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सर्जक, कलाकार, समाजसेवी र संस्थाहरुलाई सम्मानित गर्दै आएका छन्। DASM SUPERSTAR 2025 को ग्रान्ड फिनाले सम्पन्न, विजेताहरू घोषणा सामरी इन्टरनेशनल इभेन्ट्सको आयोजनामा DASM SUPERSTAR 2025 को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतिभा, आत्मविश्वास र प्रस्तुतिमा उत्कृष्टता देखाउने प्रतियोगिहरुमध्ये निम्न विजेताहरू घोषणा गरिएका छन्: विजेता (Winner): आकृति रॉय प्रथम उपविजेता (1st Runner-up): अग्रता खनाल दोस्रो उपविजेता (2nd Runner-up): ईशिका विसंखे तेस्रो उपविजेता (3rd Runner-up): सयुरी महत पब्लिक चोइस अवार्ड: आकृति रॉय भ्युअर्स चोइस अवार्ड: रुमी बुङ राई म्यानेजमेन्ट चोइस अवार्ड: रोमन थापा निर्णायकहरू: बिनोद ढकाल (Singer/Composer/Actor) राजेन्द्र गिरी ‘गुन्द्रुके’ (Artist) नविना राजथला (Beautician) सुनितामी परियार (Singer) मुख्य अतिथि: माननीय छिरिङ ल्हामु लामा (तामाङ), सांसद, प्रतिनिधि सभा, नेपाल। विशेष अतिथि: बिनोद कुँवर — पूर्व अध्यक्ष तथा एचएलसी सदस्य, NRNA-ICC दिनेश पौडेल — निर्देशक, लक्ष्मी सनराइज बैंक कार्यक्रममा सामरी टिम मा अनिशा, सुष्मिता तिमल्सिना, सुजन, महेन्द्र, प्रशीष, सरोज श्रेष्ठ, दिल माया मगर, अनु महर्जन, विपना कँडेल र मोनित महर्जनको विशेष भूमिका रहेको थियो। राष्ट्रिय रत्न सम्मान २०८२ घोषणा, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मान । कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा राष्ट्रिय रत्न सम्मान २०८२ को घोषणा गरियो, जसमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र संस्थाहरूलाई सम्मानित गरियो। सम्मानित व्यक्तित्वहरू: बिनोद ढकाल — राष्ट्रिय गायक/सँगितकार/भ्वाईस आर्टिस्ट सम्मान – २०८२ अनिला कायस्थ — राष्ट्रिय सामाजिक व्यक्तित्व सम्मान – २०८२ अम्बिका तिमल्सिना — उत्कृष्ट प्रेरणादायी व्यक्तित्व सम्मान – २०८२ नवराज बजगाई — वरिष्ठ संचारकर्मी अभिषेक खरेल (शर्मा) — उत्कृष्ट युवा समाजसेवी – राष्ट्रिय रत्न सम्मान २०८२ चिरञ्जीवी भण्डारी — गायक, संगीतकार एवं पत्रकार शंकर देव कंडेल — उत्कृष्ट सर्जक – राष्ट्रिय रत्न सम्मान २०८२ सुरेन्द्र महर्जन ‘अमर’ — वरिष्ठ साहित्यकार तथा गीतकार – उत्कृष्ट सर्जक राष्ट्रिय रत्न सम्मान दिल माया मगर — फेशन डिजाइनर दिलीप कुमार — वरिष्ठ आईटी एनालिस्ट तथा सामाजिक योगदानकर्ता रक्षा राईका मगर — वकिल एवं समाजसेवी सरोज श्रेष्ठ — इन्टरनेशनल फोटोग्राफर राजन अधिकारी — राष्ट्रिय सामाजिक उत्कृष्ट व्यक्तित्व सम्मान – २०८२ संगम थापा — समाजसेवी रुपेश काफ्ले — आर्शु स्मृति प्रतिष्ठान नेपाल – राष्ट्रिय सामाजिक उत्कृष्ट संस्था प्रल्हाद दाहाल — उत्कृष्ट नागरिक स्वरोजगार अभियान्ता – २०८२ कामदेव शाह ठकुरी — उत्कृष्ट हस्पिटालिटी तालिम केन्द्र अवार्ड प्रिया तितुङ (तामाङ) — सामाजिक व्यक्तित्व सम्मान – २०८२ प्रमिला तामाङ — अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान – २०८२ राजन थापा — सञ्चारकर्मी सदिक्ष्या कर्माचार्य — बेस्ट मेकअप आर्टिस्ट – म्युजिक भिडियो अवार्ड धनेन्द्र तिमल्सिना — युवा निर्देशक – “ए रात्तै” म्युजिक भिडियो (अवार्ड) पुरु भण्डारी — आधुनिक मोडल – पब्लिक चोइस अवार्ड झरना परियार — मोडल / कलाकार सामरी इन्टरनेशनल इभेन्ट्सका CEO भरत सामरी ले कार्यक्रममा सम्बोधन गर्दै भने, “देशका विभिन्न क्षेत्र र समुदायमा असल कार्यद्वारा समाजलाई योगदान पुर्‍याउने व्यक्तित्व र संस्थाहरुलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। हामीले आयोजना गर्ने सम्मान र प्रतिस्पर्धात्मक कार्यक्रमहरूले नयाँ पुस्तालाई थप प्रेरित गर्ने विश्वास लिएको छु।”

    प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    वैशाख २६ गते ज्ञानकुञ्ज रोड रेस हुँदैं
    नव क्षितिजको रजत वर्ष समापन, विशिष्ट व्यक्तित्वलाई सम्मान
    पर्वकै रूपमा मनाईदै ऐतिहासिक चण्डेश्वरी जात्रा-नवराज बजगाई
    अन्तर्राष्ट्रिय मजदुर दिवस-अधिकार, संघर्ष र जिम्मेवारीको स्मरण-राजन अधिकारी
    दोस्रो पनौती साँस्कृतिक तथा व्यापार महोत्सव-२०८३ हुदैं
    विश्व हिन्दु महासंघ वागमती अर्जुन सापकोटाको नेतृत्व
    भर्खर प्रकाशित
    वैशाख २६ गते ज्ञानकुञ्ज रोड रेस हुँदैं
    नव क्षितिजको रजत वर्ष समापन, विशिष्ट व्यक्तित्वलाई सम्मान
    पर्वकै रूपमा मनाईदै ऐतिहासिक चण्डेश्वरी जात्रा-नवराज बजगाई
    अन्तर्राष्ट्रिय मजदुर दिवस-अधिकार, संघर्ष र जिम्मेवारीको स्मरण-राजन अधिकारी
                        Issue 13-yr-23 -2080-4-08
                            Download
                            • Issue 3 Years 17.cdr
                              • Issue 3 Years 17.cdr
                              • Issue 3 Years 17.cdr
                                साताको चर्चित
                                अन्तर्राष्ट्रिय मजदुर दिवस-अधिकार, संघर्ष र जिम्मेवारीको स्मरण-राजन अधिकारी
                                पर्वकै रूपमा मनाईदै ऐतिहासिक चण्डेश्वरी जात्रा-नवराज बजगाई
                                नव क्षितिजको रजत वर्ष समापन, विशिष्ट व्यक्तित्वलाई सम्मान
                                वैशाख २६ गते ज्ञानकुञ्ज रोड रेस हुँदैं
                                • राम्रो सन्देश डट कम
                                • बनेपा–७, काभ्रे
                                • +977-11-660026 / 9851010468
                                • nrbajagain@gmail.com
                                • सूचना विभाग दर्ता नं. : १६१८/२०७६/०७७
                                • विज्ञापनका लागि सम्पर्क
                                • 9851010468

                                • समाचारको लागि
                                • nrbajagain@gmail.com
                                • सोसल मिडिया
                                • facebook
                                • Twitter
                                • Youtube

                                प्रधान सम्पादक /सञ्चालक : नवराज बजगाई

                                निर्देशक : रविन्द्रनाथ सिग्देल

                                संरक्षक : खड्ग बहादुर राउत

                                सम्पादक : मनु बजगाई

                                सह-सम्पादक : अरविन्द्र गौतम

                                  ©2019 - 2022 ramrosandesh | Developed By EgSoftTech