काठमाडौं, नेपाल राहत शिक्षक केन्द्रीय समितिले तत्कालै शिक्षा ऐन ल्याउने वातावरण तयार गर्न माग गरेको छ । समितिले शुक्रबार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै उक्त माग गरेको हो ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाई र उपमहासचिव डम्बर राईलेलगायतको टिमले शिक्षा मन्त्री श्रेष्ठलाई भेटि शिक्षा विधेयक तत्काल प्रकृयामा लान पहलकदमी गर्न गम्भिर ध्यानाकर्षण गराएको हो ।

 

हेर्नुुस ध्यानाकर्षण पत्र