नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।