एमाले नेताहरुको कार्यविभाजन गरिएको छ । जिल्ला र प्रदेश इञ्चार्ज तोकिएको हो । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको जानकारी दिएको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।
एमालेले अन्तर्पार्टी निर्देशन अपानि जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको हो ।
त्यस्तै उपाध्यक्ष युवराज ज्ञवाली–प्रदेश र स्थानीय तह संयोजन
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य–राजनीतिक समन्वय संयोजन
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’–कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा
महासचिव शंकर पोखरेल–सांगठनिक कामको संयोजन
उपाध्यक्ष विष्णु पौडेल–सांगठनिक कामको अनुगमन
उपमहासचिव प्रदीप ज्ञवाली–स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ–प्रचार तथा प्रकाशन विभाग प्रमुख
उपमहासचिव विष्णु रिमाल–निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन
स्थायी कमिटी सदस्य घनश्याम भुसाल–अर्थ तथा योजना विभागको प्रमुख
सचिव टोपबहादुर रायमाझी–भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
गोकर्ण विष्ट–ऊर्जा विभाग
योगेश भट्टराई–स्वास्थ्य विभाग प्रमुख
सचिव लेखराज भट्टराई–सुदूरपश्चिम प्रदेश इञ्चार्ज
सबै हेर्न क्लिक गर्नुस
https://drive.google.com/file/d/1SJbt0IPeqD7ZFCw8OT7emGXzlgWBdas3/view








