बनेपा, नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तल्लो तहको अधिवेशन सकिएको छ ।
जस अनुसार वडा सभापतिहरु यस प्रकार छन !

 

धुलिखेल नगरपालिका
१) सन्त व. लामा
२) दर्न व. खत्री
३) मधुसुधन खत्री
४) उत्तम तिमल्सिना
५) भवसागर रञ्जित
६) सुवर्ण चाेच्छे
७) दीपेश श्रेष्ठ घिनांजु
८) प्रमाेद काेईराला
९) बलराम सिग्देल
१०) बुध्द लामा
११) नारायण अाेझा
१२) ७ गते चुनाव

नमाेबुद्ध नगरपालिका
वडा नं १ निर्वाचन हुन बाँकी
वडा नं २ रामहरि आचार्य
वडा नं ३ मुरारी पौडेल
वडा नं ४ ईन्द्र गौरमपिप्लि
वडा नं ५ सूरे लामा
वडा नं ६ धनध्वज तामाङ्
वडा नं ७ गोपाल कुईकेल
वडा नं ८ रामसुन्दर श्रेष्ठ
वडा नं ९ कान्छामान तमाङ्
वडा नं १० लालकाजि तमाङ्
वडा नं ११ शंकर भट्टराई ।

पनाैती नगरपालीका
१. लक्ष्मण सापकाेटा
२. उध्दव बाेलखे
३.ध्रुवप्रसाद सापकाेटा
४. महेश थापा
५. रामकाजी के. सी.
६. सुधिर सापकाेटा
७. जीवन रघु श्रेष्ठ
८. देवराज बन्जारा
९. भरत रावल
१०. महेन्द्र वाग्ले
११. पुरूषाेत्तम हुमागाई
१२. राजेन्द्र के. सी.

पाँचखाल नगरपालिका
वडा नं १ ज्ञान वहादुर लामा,
वडा नं २ मा रामेश्वर दाहाल ,
वडा नं ३ मा प्रकाश तिमल्सिना,
वडा नं ४ मा रमेस श्रेष्ठ,
वडा नं ५ मा राजु सापकोटा,
वडा नं ६ मा श्याम दुलाल,
वडा नं ७ मा राम शरण ढंगाल,
वडा नं ८ मा शिव सापकोटा,
वडा नं ९ मा वद्री प्रसाद पौडेल,
वडा नं १० सुदर्शण आचार्य,
वडा नं ११ मा नवराज सेडाई,
वडा नं १२ मा उत्तम सिटौला,
वडा नं १३ मा शुकविर तमाङ

मण्डनदेउपुर नगरपालिका
वडा नं १ मा सुमन तामाङ
वडा नं २ मा राजकुमार मल्ल
वडा नं ३ मा रेणु बजागाई
वडा नं ४ मा धुव्र तिमल्सिना
वडा नं ५ मा सागर लामिछाने
वडा नं ६ मा कुमार ढकाल
वडा नं ७ मा नारायण सापकोटा
वडा नं ८ मा तिलक गुरागाई
वडा नं ९ मा माधव नेपाल,
वडा नं १० मा हरिबहादुर श्रेष्ठ
वडा नं ११ मा दिपेन्द्र तामाङ
वडा नं १२ मा ज्ञानेन्द्र पराजुली

भुम्लु गाउँपालिका
१) पुष्पखर महत
२) सुजन भण्डारी
३) बिक्रम लामा
४) सुर्यचन्द्र लामा
५) अञ्चल कुमार लामा
६) बासुदेव थपलिया
७) पेमा लामा
८) हरि उप्रेती
९) भरतप्रसाद पराजुली
१०) चित्र ब. तामाङ

तेमाल गाउँपालिका
वडा नं १ कुलदास तामाङ
वडा नं २ बहादुर तामाङ
वडा नं ३ विष्णुबहादुर तामाङ
वडा नं ४ जीतपुर तामाङ
वडा नं ५ अर्जुन तामाङ
वडा नं ६ विकुलाल तामाङ
वडा नं ७ इन्द्रमान तामाङ
वडा नं ८ कृष्णबहादुर घिसिङ
वडा नं ९ बिल बहादुर तामाङ

महाभारत गाउँपालिका
वडा नं. १ मा तारा बहादुर राना
वडा नं २ मा दमैसिं वाइबा
वडा नं ३ मा प्रकाश थिङ
वडा नं ४ मा सन्जिब वाईबा
वडा ५ मा कमल बहादुर वाइबा
वडा नं ६ मा जीवन वाईबा
वडा नं ७ मा जित बहादुर पाख्रीन
वडानं ८ मा नरबिर घलान

चौंरि देउराली गाउँपालिका
वडा नं. १ सुशील लामा
वडा नं. २ डम्बर बहादुर लामा
वडा नं. ३ नारायण कुमार थोकर
वडा नं. ४ महेन्द्र राज गौतम
वडा नं. ५ सपिन्द्र गौतम
वडा नं. ६ दिपेन्द्र चौलागाईं
वडा नं. ७ चन्द्र लामा
वडा नं. ८ देवहरि कंडेल
वडा नं. ९ कमल ताम

राेशी गाउँपालिका
वडा नं. ६ नारायण बहादुर शिवाकोटी
वडा नं. ७ राजकुमार मैनाली
वडा नं. ८ मिकास जित तामाङ
वडा नं. ९ दामोदर श्रेष्ठ
वडा नं. १० सुरेश योन्जन
वडा नं. ११ मिनबहदुर रुचाल मगर
वडा नं. १२ बिज बहादुर भोम्जान

बेथानचोक गाउँपालिका
वडा नं १ मर्दन सिं पाख्रिन
वडा नं २ नमराज केसी
वडा नं ३ मोटप्रसाद सापकोटा
वडा नं ४ कर्ण तामाङ
वडा नं ५ खजेन्चीबहादुर लामा
वडा नं ६ भिाबहादुर तामाङ

खानीखोला गाउँपालिका
वडा नं १ श्यामकाजी भोलन
वडा नं २ दशरथ लामा थिङ
वडा नं ३ डम्बर बहादुर घिसिङ
वडा नं ४ शुक बहादुर गोले
वडा नं ५ सुवाश लोप्चन
वडा नं ६ च्याप्साङ रुम्बा

बनेपा नगरपालिका
१) मिठारनम दुलाल
२) राम प्र. घिमिरे
३) दिवाकर दाहाल
४) गाेपाल श्रेष्ठ
५) देवराज थापा
६) श्याम श्रेष्ठ
७) वेन गाेपाल ताैजले
८) बध्दशरण मानन्धर
९) गणेश सापकोटा
१०) राजु श्रेष्ठ
११) राजेन्द्र थापा
१२) प्रेम शर्मा वाग्ले
१३) राेशन लामा
१४) राजेन्द्र जाेशी

 

को कहाँको उमेदवार हुँदै ?

केन्द्रमा धेरै गुट देखिएपनि काभ्रेमा भने दुई गुटको रुपमा मात्रै प्रतिस्पर्धा हुने पक्का भएको छ । काभ्रेका प्रभावशाली नेताका रुपमा चिनिएका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति मधु आचार्यको टिमका रुपमा गुटगत प्रतिस्पर्धा हुनेछ ।
हुमागाई केन्द्रिय सह(महामन्त्री वा केन्द्रिय सदस्यमा नै जान चाहेको भएपनि घोषणा भने भएको छैन । तर जिल्लामै आउने संभावना भने कमै रहेको छ । सभापति आचार्य भने सके बागमती प्रदेश सभापति नभए पदाधिकारीसम्म जाने तयारीमा रहेको बुझिन्छ ।
यता जिल्लामा भने उहाँको टिमबाट महेश खरेल, अच्युत पौडेल र तिर्थ पसखल मध्ये सभापति बन्ने कोशिसमा रहेका छन । हुमागाई टिमबाट दिनेश लामा र तिर्थ लामा मध्ये एक जना जिल्ला र एक जना संघीय सभापति हुने संभावना रहेको छ । यदी त्यसो नभए दुई मध्ये एकमा रमेश हुमागाईको पनि चर्चा छ । माधव ढकाल सचिव भएमा रमेश हुमागाई उप–सभापति हुने बढी सम्भावना छ । तर रमेश हुमागाई सचिव भएमा ढकाल सह–सचिव हुनेछन । आचार्य टिममा भने को को हुने एकिन छैन ।

यसैगरी काभ्रे क्षेत्र नम्बर १ मा सभापतिको लागि केन्द्रिय सदस्य हुमागाई टिमबाट तिर्थ लामा, दिनेश लामा र रमेश हुमागाई मध्ये नै प्रमुख दाबेदार हुन । आचार्य टिमबाट शखवुद्ध लामा, गणेश लामा मध्ये एक । क्षेत्र नम्बर २ मा भने हुमागाई टिमबाट सुन्दरमणी आचार्य र आचार्य टिमबाट कञ्चनचन्द्र वादे भिड्ने छन ।

संगै क्षेत्र १ को प्रदेश सभा (क) मा हुमागाई टिमबाट गुणराज मोक्तान र आचार्य टिमबाट रणबहादुर लामाको संभावना रहेपनि रोशी गाउँपालिकाका प्रमुख डिबी लामा जुन टिममा खुल्छन त्यताको टिकट उनैले पाउने छन । प्रदेश सभा (ख) मा भने हुमागाई टिमबाट रबिन्द्र सिग्देल र आचार्य टिमबाट राजेन्द्र कर्माचार्य र प्रह्लाद केसी बिचको प्रतिस्पर्घा हुने छ । क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा हुमागाई टिमबाट राम जोशी र बिदुर घिमिरे उमेदवार बन्ने चर्चा छ भने आचार्य टिमबाट महेश पौडेल र कमल लामाको नाम चर्चामा छ । त्यस्तै यो क्षेत्रको प्रदेश (ख) मा हुमागाई टिमबाट अर्जुन सापकोटा तथा आचार्य टिमबाट लक्ष्मी दनुवार र रञ्जिव श्रेष्ठ मध्ये एक भिड्ने छन ।

यो संगै १३ स्थानीय तह मध्ये बनेपा नगरपालिकामा हुमागाई टिमबाट महेश कर्माचार्य र आचार्य टिमबाट शान्तिरत्न शाक्य बिच प्रतिस्पर्धा हुने छ । धुलिखेल नगरमा हुमागाई टिमबाट विदुर बहादुर बस्नेत र आचार्य टिमबाट मञ्जु कुमार कोजु, विमल व्याञ्जु र विनोद गौतम मध्ये एकको चर्चा छ । पनौती नगरमा हुमागाई टिमबाट रामशरण भण्डारी र आचार्य टिमबाट भोला थापा । पाँचखाल नगरमा हुमागाई टिमबाट गणेश अधिकारी र हेम लामा मध्ये एक र आचार्य टिमबाट सुन्दर लामाको चर्चा छ । नमोवुद्ध नगरमा हुमागाई टिमबाट कुन्साङ लामा र आचार्य गुटबाट दिनेश भुर्तेलको संभावना छ । मण्डनदेउपुर नगरपालिकामा हुमागाई टिमबाट रामहरी सापकोटा र आचार्य टिमबाट कस्यप पौडेलको संभावना छ ।

त्यसैगरी रोशी गाउँपालिकामा हुमागाई टिमबाट पदम लामा र लक्ष्मी वर्तौला आचार्य टिमबाट हस्त वहादुर लामा चर्चामा छन । भुम्लु गाउपालिकामा हुमागाई टिमबाट दावा लामा र आचार्य टिमबाट तस्वीर लामाको संभावना रहेको छ । खानिखोला गाउँपालिकामा हुमागाई टिमबाट क्षेत्र लामा र आचार्य टिमबाट सोनाम लामा र गोपाल दर्लामीको चर्चा छ । तेमाल गाउँपालिकामा हुमागाई टिमबाट ज्ञान वहादुर लामालाई अघि बढाएको छ भने आचार्य गुटले सञ्जिव लामालाई अघि बढाउने तयारी गर्दैछ । चौरीदेउराली गाउपालिकामा हुमागाई टिमबाट किशोर राज गिरि, चन्द्र लामा र आचार्य टिमबाट छनोटमा पर्नेको खोजी जारी रहेको छ । महाभारत गाउपालिकामा हुमागाई टिमबाट देवराज योञ्जन र आचार्य टिमबाट रकम सिं घलान । वेथानचोक गाउँपालिकामा हुमागाई टिमबाट प्रेमबहादुर तिमल्सिना र आचार्य टिमबाट मछिन्द्र लामा बिच प्रतिस्पर्घा हुने छ ।–नव क्षितिज साप्ताहिकबाट