काभ्रेपलान्चोक – सुनकोशीमा माछा मार्न गएका बेपत्ता दुई युवा मध्ये सुजित तामाङको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेड क्वाटर काभ्रेको टोलीले बेपत्ता मध्ये तेमाल गाउँपालिका २ का २१ बर्षिय सुजित तामाङको शव चौरी देउराली गाउँपालिका ८ सुनकोशी नदीमा भेटेको गणका प्रमुख एस्पी महेश केसीले जानकारी दिए । केसीका अनुसार अर्का बेपत्ता तेमाल गाउँपालिका वडा नम्वर ३ का २२ बर्षिय दिलध्वज तामाङको खोजी जारी रहेको छ । बेपत्ता यवाहरुको खोजिको लागि तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामा घटनास्थलमा पुगेका थिए ।

दुबैजनालई सोमवार सुनकोशीमा माछा मार्ने क्रममा बगाएको थियो

सुनकोशीमा माछा मार्न गएका बेपत्ता दुई युवा मध्ये सुजित तामाङको शव फेला परेको छ ।