हुमागाईको प्रमुख आतिथ्यतामा नेका ओखलढुंगाको अन्तरक्रिया सम्पन्



ओखलढुंगा , नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाको आयोजनामा जिल्लाका अग्रज नेताहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् श्रमिक तथा ट्रेडयुनियन विभाग प्रमुख शिव प्रसाद हुमागाँई हुनुहुन्थ्यो भने कर्यक्रमको सभापतित्व नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले गर्नुभएको थियो । कार्यक्रममा श्रमिक तथा ट्रेडयुनियन विभागका सचिव डिपी अर्याल, नेपाली कांग्रेस काभ्रेका नेता रविन्द्र सिग्देल, ट्रेडयुनियन काभ्रेका नेता सन्तोष गौतम, नेपाली कांग्रेस ओखलढुंगाका उपसभापति तेजेन्द्र खनाल, सचिव रूद्र प्रसाद अधिकारी, नेता बालकृष्ण दाहाल, महासमिति सदस्यहरु लगायत जिल्लाका प्रमूख तथा अग्रज नेताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्