

उनलले भनेका छन ‘कि नयाँ पार्टी खोल कि त नेकपा र सूर्य चिन्ह बोक्न तयार बन । अरु त के विकल्प बाँकी रह्यो ? पुमा कम्पनीका केही कमरेडहरुले अझै आधिकारिकता र सूर्य चिन्ह बारे किन भ्रम छरिरहेका होलान ? छटपटाहटमा रहनु भन्दा शान्तपुर्वक सत्य स्वीकार्नु वेश।’








