
ज्ञापनपत्र बुझाएपछि अनेरास्ववियू काभ्रेको नेतृत्व
जिल्ला प्रशासन काभ्रेका प्रमुखले तत्काल यो अनियमितता विरुद्ध जिल्ला प्रशासनले कदम चाल्ने र छानबिन अघि बढाउने अनेरास्ववियु काभ्रे कमिटीलाई जानकारी दिनुभयो ।
अनेरास्ववियू द्वारा पेस ज्ञापनपत्र
कोरोना पछिको समयमा सार्वजनिक बसमा दिदै आइरहेको सुहुलियतमा अनियमितता हुदै आइरहेको र विद्यार्थी मार्कामा परेपस्चात सोमबार विद्यार्थीले सार्वजनिक बसमा भएको अनियमितताको अनेरास्ववियु काभ्रेलाई जानकारी दिए र सोही सूचनालाई आधार बनाइ मंगलबार अनेरास्ववियु काभ्रेले जि.प्र.का मा ज्ञापन पत्र बुझाएका हुन।









