राष्ट्रिय युवा संघ काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा माघ ३ मा


काभ्रेपलान्चोक – नेकपा केन्द्रिय सदस्य काभ्रे ईन्चार्ज तथा पुर्व संचार तथा सूचना प्रबिधि तथा सहरी बिकास मन्त्री गोकुल बास्कोटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने राष्ट्रिय युवा संघ नेपालको काभ्रे जिल्ला कमिटीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम २०७७ साल माघ ३ गते पनौतीमा हुने भएको हुँदा सम्पुर्ण युवा हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

समय बिहानको ११ बजे
स्थान पनौती
प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य काभ्रे जिल्ला इन्चार्ज तथा पुर्व संचार तथा सुचना प्रबिधि तथा सहरी बिकास मन्त्री गोकुल बास्कोटा

अध्यक्ष
बिक्रम चौलागाईं
राष्ट्रिय युवा संघ नेपाल , काभ्रे

प्रतिक्रिया दिनुहोस्