काभ्रे , प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आयोजनामा बृहत मोटरसाईकल र्‍याली निकालिएको छ ।

युवा संघ नेपाल धुलिखेलले आयोजना गरेको मोटरसाईकल र्‍याली धुलिखेलको सिन्धुली बर्दिबास सडकको चोकमा उपस्थित भएका युवाहरूले मोटरसाईकल र्‍याली धुलिखेल देखि बनेपा तीन दोबाटो हुदैं बनेपा पुरानो बजारबाट घुमेर नेकपा को पार्टी कार्यालय सम्म पुगेको थियो ।