इप्रका बनेपाले विप्लव समुहको काभ्रे जिल्ला कमिटी सदस्य लामालाई गर्यो पक्राउ

काभ्रेपलान्चोक – विप्लव समुहको काभ्रे जिल्ला कमिटी सदस्य बुद्धलाल लामा लाई इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको कमाण्डले बनेपा बसपार्क बाट पक्राउ गरेको छ ।

पेश विज्ञप्ति हेर्नुस्