बनेपा – काभ्रे चौरीदेउराली वडा नं ७ मान कुडारी घर भइ उमेश पाठकको छोरी उषा पाठक नाम गरेकी बर्ष १४ कि गाउँबाट यहि कार्तिक १४ गते नजिकैको स्वास्थ चौकी जान्छु भनि हिडेकी तस्बिरमा देखिएको कुर्ता शुरुवाल लगाएकी किशोरी काठमण्डौ सम्म पुगेकी तर हाल सम्म आफन्त सग सम्पर्कमा नरहेको हुनाले कतै देख्नु वा भेट्नु महानुभाबहरुले यो नम्बरमा सम्पर्क गरिदिनु हुन्न बिनम्र अनुरोध गर्दछु ! अथवा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन हुन बिनम्र अनुरोध गर्दछु । सम्पर्क : ९८०८८९९३७९, ९८४९०३६०१७