प्रेसर हरण निकाल्दै काभ्रे जिल्ला ट्राफिक प्रहरी


काभ्रेपलान्चोक – बनेपा लगायत आसपासका क्षेत्रहरुमा संचालन हुने सार्वजनिक सवारी साधनहरु बाट आज काभ्रे जिल्ला ट्राफिक प्रहरीले प्रेसर हरण (सोली) निकालेको छ ।

बजार,बिद्यालय, अस्पताल लगाएतका क्षेत्रहरुमा प्रेसर ह्र्न नबजाउन समेत सबै चालक, परिचालक तथा सवारी धनिहरुमा जानकारी गराएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख बिशाल तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्