बनेपा – काभ्रेमा आज ४ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेहरुमा बनेपा नपाका ५३ बर्षिय पुरुष, तेमाल गाउँपालिकाका बर्ष ३७ को महिला, पनौती नगरपािलकाका बर्ष ३४ को महिला र धुलिखेल नगरपालिकाका ३ बर्षिय बालिकामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।