काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द


 

काभ्रेपलान्चोक – काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएका छन् । गृह मन्त्रालयले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारीसाधन मात्र भित्रन पाउने जनाएको छ ।

यस्तो छ गृह मन्त्रालयको प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्