Breking news; एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ


काभ्रेपलान्चोक ; कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई सफाइ दिएको हो ।

प्रमाण नष्ट गरेको र यातना दिएको दुवै अभियोग पुष्टि नहुने भन्दै अदालतले सफाइ दिने फैसला गरेको हो । यसरि निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्