काभ्रेपलान्चोक – स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागि क्याबिनेटमा प्रस्ताव पठाइएको बताए । सम्भवत आजै क्याबिनेटले प्रस्ताव स्वीकृत हुनेछ

सम्बन्धित समाचार