काभ्रेपलान्चोक – देशमा कोरोना निरन्तर बध्ने क्रम जारी छ । ७२ जना थपिएका छन् । धनुषा, कपिलवस्तु, काठमाण्डौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाके, दैलेख लगायतका जिल्लामा संक्रमित भेटिएका हुन् ।