आज देशभर ३६ जना कोरोना संक्रमित, कुल ५ सय ८४


काभ्रेपलान्चोक जेष्ठ १० । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज दिउसो मात्रै सुर्खेत लगायत देशका विभिन्न जिल्लामा गरी कुल ३६ जना संक्रमित भेटिएका छन् ।

यो संगै देशभर संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । यस मध्य पुरुष ५ सय ३ जना र महिला ७८ जना रहेका छन् ।

यसै गरी अहिले सम्म ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्