काभ्रेमा पहिलोपटक एक जनामा कोरोना संक्रमणको पुष्ठि


काभ्रेपलान्चोक । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ

प्रतिक्रिया दिनुहोस्