उच्चस्तरीय समन्वय समितिको बैठक जारी, मन्त्रिपरिषद् बैठक २ बजे


काभ्रेपलान्चोक – कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसिरहेको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए।

यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्