काभ्रेपलान्चोक – जनकपुधाममा १०/१० को नोट फालेर भागेका दुई जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज पक्राउ गरेका दुबै महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा जाँच्दा उनीहरूमध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए ।
पैसा फाल्ने दुई जना महिलामध्ये एक जनामा समेत पोजेटिभ देखिएको छ।








