काभ्रेपलान्चोक – बनेपा लकडाउनकाे कारण काठमाडौं बाट घर हिंडेका पैदल यात्रुहरुलाई नेपाल विद्यार्थी संघ काभ्रेले बनेपामा खाना वितरण गरेको छ ।
हिजाे र आज गरेर ५ सय भन्दा बढिलेे याे सेवा बाट लाभान्वित भैसकेकाे विद्यार्थी नेताहरुले जानकारी दिए ।
निःशुल्क खाना वितरण कार्यक्रम बनेपाको चादनिचोक बाट संचालन गरिएकाे छ भने बाटोमा हिड्ने वटुवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरु लाई खाना खुवाएका छन ।








