काभ्रेपलान्चोक – बनेपा बेथानचाेक गााउपालिकामा काेभिड १९ राेकथाम काेषमा प्रदेशसभा सदस्य माननिय बसुन्धारा हुमागाई र पालिका प्रमुख प्रेम बहादुर तिमल्सिनाले जनहि पच्चीस हजार जम्मा गर्नु भएको छ ।
विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदेश सभा सदस्य माननिय . श्री बसुन्धारा हुमागाईंले अाफ्नाे पारिश्रमिकबाट स्थानिय चार क्षेत्रमा पच्चीस हजारका दरले दुई महिनाकाे पारिश्रमिक दिने निर्णय गरेका थिए ।
त्यसै अनुरूप बेथानचाेक गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकाेटालाई स्वास्थ्य सामग्री , पिपिई र पच्चीस हजारकाे चेक माननीय बसुन्धारा हुमागाईले हस्तान्तरण गर्नु भएकाे हाे ।
बेथानचोक गाउपालिका अध्यक्ष श्री प्रेमबहादुर तिमल्सिनाले पनि पच्चीस हजार गाउपालिकाकाे काेभिड १९ संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेषमा पच्चीस हजारकाे चेक प्रशासनिय अधिकृतलाई हस्तान्तरण गर्नुभएकाे छ।
Go for at least 150 minutes депантен of moderate-intensity aerobic task or 75 mins of energetic activity every week.








