गायक तथा सर्जक हिमाल खड्काको मिठो लय श्रृजनामा नयाँ गित चोखो मायाँ सार्वजनिक भएको छ ।
हिमाल खड्काको लय श्रृजना तथा यमुना कार्र्कीको प्रस्तुतिमा विलकुलै फरक भाकाको गित Rj Solution Entertainment youtube च्यानल बाट बजारमा सार्वजनिक भएको हो ।
गितमा शब्द हिमाल खड्का र सागर भण्डारी (दिनेश ) ले कोरेका छन भने स्वर पनि दुबै गायकले भरेका छन । त्यस्तै गायिकामा यमुना कार्कीको मिठो आवाज सुन्न सकिनेछ ।
गितको भिडियोमा भने जोन बम जुनु कार्की। हिमाल खड्का, संगित शर्मालगायतको अभिनय रहेको छ ।
(हेर्नुस भिडियो)