तेस्रो डाईमण्ड म्यूजिक अवार्ड–२०२५ को आवेदन खुल्ला गरिएको छ । एन. एस. म्यूजिक प्रा.लि. द्वारा आयोजित तेस्रो डाईमण्ड म्यूजिक अवार्डमा भागलिन चाहनेले फाराम भर्न सकिने आयोजकले बताएका छन ।
२०८१ चैत्र मसान्तभित्र प्रकाशित भएका एल्बम वा गीतले भाग लिन पाउने आयोजक संस्थाकी अध्यक्ष सिम्रन दुलालले जानकारी दिएकी छन । अवार्ड कार्यक्रम चाडै हुने बताईएको छ ।