पछिल्लो समयका चर्चित गायक विश्वराम कार्कीले कतिन्जेल बस्नुु बोलको नयाँ गीत बजारमा ल्याएका छन् । कतिन्जेल बस्नु बोलको गीतको भिडिओ उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत पनि उनकै रहेको छ ।
संगीत संयोजन जिवन बडुले गरेका हुन् । दिनेश डाँगीको निर्देशन रहेको भिडियोमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीलाई देख्न सकिन्छ । साथै भिडिओमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय रहेको छ । डेनिश खनालको छायांकन रहेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् । केहिदिन अघि सार्वजनिक भएको हो।

 हेर्नुस भिडियो