कर्पोरट अनर अवार्ड – २०२२ भब्य रुपमा सम्पन्न         

काठमाडौँ – ‘द लाइफ स्टाईल’ को आयोजना तथा कलिउड हव’ को व्यवस्थापन र ‘इशान बाल तथा महिला अस्पताल’ को प्रयोजनमा “कर्पोरट अनर अवार्ड – २०२२“ राष्ट्रिय नाचघर, जमलमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा पेशा तथा व्यवसायको माध्यमबाट रास्ट्रलाई योगदान पुर्याई देशकै उदाहरण बन्न सफल हुनुभएका फरक क्षेत्रका बिशेष ब्यत्तित्वलाई ‘लेजेण्ड्रि अवार्ड’ तथा विभिन्न … Continue reading कर्पोरट अनर अवार्ड – २०२२ भब्य रुपमा सम्पन्न