ओमा कार्कीको बढ्दो क्रेज, उत्कृष्ट छायाँकार बन्दै
विगत लामो समयदेखि नेपाली कला क्षेत्रको उत्थान र विकासको लागि आफ्नो अतुलनीय योगदान दिँदै आएका कुशल छायाँकार हुन् –ओमा कार्की । रौतहट, सन्तपुरमा २०४९ मा जन्मेकी ओमा कार्की सानै दखि टेलिभिजन हेर्न र सिनेमा हेर्न भनेपछि हुरुक्कै हुन्थिन । त्यो समयमा चलचित्र कसरी र कहाँ खिचिन्छ होला, कसरी तयार हुन्छ होला, अनि कुन प्रकारले टेलिभिजनबाट … Continue reading ओमा कार्कीको बढ्दो क्रेज, उत्कृष्ट छायाँकार बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed