गुन्जनको ‘माया कस्तो लाए’( भिडियो सहित )


२७ , भदौ / काभ्रेपलान्चोक –  बनेपा म्युजिक भिडियोको छाँयाकन अमेरिकामा
गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ ।
गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंग को अभिनय रहेको म्युजिक भिडियोको कथा तथा परिकल्पना अन्तरा उपाध्यायले गरेकी छन् । मन्जिल श्रेष्ठले भिडियोको निर्देशन, छांयाकन र सम्पादन गरेका छन् ।
अमेरिकाको डलास लगाएतको स्थानमा छायाँकन गरिएको ‘माया कस्तो लाए’ डि।ए।आर मुभिजको अफिसियल युटुव च्यानलबाट डिजिटल बजारमा आएको छ ।
भिडियोको लिङ्क यहाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्