काँग्रेस बनेपा-११, ले गर्याे चियापान


बनेपा, नेपाली काँग्रेस बनेपा वडा नं.–११, ले विजया दशमी, शुभ–दीपावली, नेपाल सम्बत, छठ, लगायतका पर्वहरुको अवसरमा शनिबार शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि जिल्ला उप सभापति गोबिन्द थापा रहेका थिए । वडा सभापति राजेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सभापति बिदुर घिमिरे, नगर सभापति महेश कर्माचार्य, निवर्तमान सभापति राम जोशीलगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्