एमसिसि पछि सरकारको अर्काे उर्दी भारतको बिरोध नगर्नु



 

काठमाडौं, शुक्रबार एमसीसीको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएको सरकारले आज अर्को सूचना जारी गरी भारतको बिरोध नगर्न भनेको छ ।

विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ । गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति> 

प्रतिक्रिया दिनुहोस्