सरु र आरसीको तिज गित नाच्ने हो छमछमी सार्वजनिक (भिडियो सहित)


 

काभ्रेली गायिका सरु गौतम र आरसी सापकोटाको स्वर तथा बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार तारा पराजुलीको रचना रहेको तीज गीत ‘नाच्ने हो छमछमी’ हालै सार्बजनिक भएको छ ।

गायिका सरु गौतम र आरसी सापकोटाको स्वरमा “नाच्ने हो छमछमी” बोलको तिज गित सार्वजनिक भएको हो । भिम बिसीको संगित रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन भने वेभ स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो ।
भिडियोमा चर्चित गायिका सरु गौतम स्यवंलाई देख्न सकिन्छ भने मोडलहरु काजिश श्रेष्ठ, मेक्सम खाती, बिना राउत, सोनिया महत लगायतको आकर्षक नृत्य रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई काजिस श्रेष्ठले नै निर्देशन गरेका छन भने सम्पादन दिपक विष्टको रहेको छ ।
हेर्नुस भिडियो >

प्रतिक्रिया दिनुहोस्