काभ्रेपलान्चोक – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धेरै तिजका भाकाहरु सार्वजनिक भैरहेका छन् । पहिलेको तिज भाका र अहिलेको तिज भाकामा धेरै फरक पन आएको छ । समय सँगै गित संगितमा पनि परिवर्तन भैरहेको छ

“जान्छु माइत” गीतमा महिलाहरुको मात्र सहभागी देखिन्छ भने स्वरमा पनि शोभा जि सि,सोमा खत्री र रस्मिता श्रेष्ठको आवाज रहेकोे छ। उक्त गीत भुपेन्द्र न्यौपानेको शब्द सिर्जनामा सजिएको छ भने नरहरि प्रेमिको संगीत रहेको छ।

बिनोद बोमको कथा निर्देशनमा अस्मिता जेरिले अभिनय गरेको “जान्छु माइत” हाइलाइट नेपाल नामक युटुब बाट सार्वजनिक गरिएको छ।  https://youtube.com/watch?v=DRy3ITd4N8Q&feature=share