अर्पना खरेल / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा हरितालिका तिज २०७६ नजिकिदै गर्दा पछिल्लो समयमा युबराज चौलागाईं , सबिता ढुंगाना र नबराज गौतमको सयुत्त तिजको कोसेली नाच्नेले नाचुम है सार्वजनिक भएको छ ।

नबराज गौतमको शब्द र युबराज चौलागाईंले यस गितमा लय भरेका छन भने यस गितलाई छायांकन प्रकाश खड्काले गरेको छ यस्तै गितको सम्पादन लक्षमण चौहानले गरेका छन ।

सबैलाइ छमछम नचाउने गित नाच्नेले नाचम हैमा अभिनय नबराज गौतम र अनु पराजुलिले गर्नु भएको छ ।

https://youtu.be/9lsprtQ7OQg