पवन परियारको मार्मिक शब्दमा भुमिराज थापाको “न्याश्रो”बजारमा( भिडियो)


गायक पवन परियारको उत्कृष्ठ शब्द सृजनामा भुमिराज थापा र रेखा जोसीको आवाजमा सजिएको गितलाई परिवर्तन डिजिटलको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ। भिडियोमा आशिर प्रताप जंग र यजुना गुरुडंको अभिनय रहेको देख्न सकिन्छ। दिपक गिरिको छायांकन रहेको भिडियोलाई अमृत चापागाईको सम्पादन भने स्मृति तिमिल्सिना (गुरुआमाको) निर्देशन रहेको छ।
गितको पुरा भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्