बर्षको सर्बोकृष्ट शब्द रचना अवार्ड पत्रकार तथा गीतकार आचार्यलाई

कोरोना कहरको कारण रोकिएको नेशनल पावर म्युजिक अवार्ड यहीँ पुस ११ मा सम्पन्न भएको छ म्युजिक अवार्डमा सर्वोत्कृष्ट शब्द रचना लोक दोहोरीमा गीतकार तथासञ्चारकर्मी किस्ना आचार्य रोशनीको सिर्जनामा रहेको “जोगी” गीतका लागि अवार्ड प्रदान गरिएको हो।
नेपाली साहित्य र गीतसंगीत क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने रोशनीले विशेषत गजल लेखनमा गहिरो लगाव राख्ने गर्छिन् । कुनै पनि विषय र परिवेशमा तुरुन्त सिर्जना गर्न सक्नु उनको गजल लेखनको पृथकता हो। उनी गजलमा सवाल जवाफ गर्न पनि उत्तिकै निपुण छिन्। ६/७ कक्षामा पढ्दा आफैले लेखेका गजल वाचन गर्दा साथीहरूबाट पाएको वा वा र लुकेर सुन्नुभएको गुरुले सबै साथीको अगाडि तिम्रो लेखन र वाचन निक्कै लोभलाग्दो छ भनेको सुन्दा लेखनमा प्रेरित भएकी रोशनीका धेरै गजल लोकप्रिय छन् भने स्कुले जीवनमै उनले “संघर्ष” गजल संग्रह र “च्यातिएको मन” उपन्याससमेत प्रकाशित छ्न् । स्कूल पढ्दा गजल लेखन र वाचन साथै लाईभ दोहोरी गायनमा अब्बल उनी काठमाडौं छिरेपछि सञ्चार कर्म र गीत लेखनमा बढी सक्रिय हुन थालिन्। ”
उनका सिर्जनामा हालसम्म करिब डेढ दर्जन बढी सालैजु,लोकदोहोरी,आधुनिक लगायतका गीतहरू बजारमा छन् ।
मोफसलमा रहँदै गीत, गजल र उपन्यास सार्वजनिक गरिसकेकी रोशनी करिब बिगत १ दशक देखि काठमाडौं बसेर नेपाली लोकदोहोरी क्षेत्रमा र पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप नेपाल तथा बिदेशमा गरिने विभिन्न अवार्ड सम्मान कार्यक्रमहरुबाट दिइने अवार्ड सम्मानले पनि आफ्नो सांगीतिक यात्रामा थप हौसला मिलेको उनको भनाइ छ ।उनलाई नेशनल पावर म्युजिक अवार्ड २०७५ मा युवापत्रकारिता संमान,इपिक म्युजिक अवार्ड २०७४ मा रंग पत्रकारिता संमान ,नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा मौलिक सिर्जना संमान र म्युजिक खवर म्युजिक अवार्ड २०७६ मा उत्कृष्ट शब्द रचना विधामा अवार्ड प्राप्त भैसकेका छ्न् ।
साहित्यिक र सागीतिक यात्रा सधैं सफल रहोस् कलम अझै सशक्त रहोस् शुभकामना !!बर्षको सर्बोकृष्ट शब्द रचना अवार्ड पत्रकार तथा गीतकार आचार्य लाई

साहित्यिक र सागीतिक यात्रा सधैं सफल रहोस् कलम अझै सशक्त रहोस् शुभकामना !!

प्रतिक्रिया दिनुहोस्