रबिनको नाच्दै गाउदै देउसी भैलो सार्वजनिक


 

काभ्रेपलान्चोक – नेपालीहरुको महान पर्व बिजय दशमीको अवसरमा गित संगीत बजारमा आउने क्रम जारी छ । दिनप्रतिदिन गित संगीत बजारमा आउने क्रममा धिर बिक्रम सिहको र ममता गुरुङ नाच्दै गाउदै देउसी भैलो गित सार्वजनिक भएको छ ।

धिर बिक्रम सिहको र ममता गुरुङको आवाजमा नाच्दै गाउदै देउसी भैलो गित सार्वजनिक भएको छ । धिर बिक्रम सिहको उत्कृष्ट लय शब्द सिर्जनामा बजारमा आएको गितको निर्देशन रबिन बजगाइले गरेका छन । यसैगरी गितको सम्पादन डेबिट सिलवालले गरेका छन ।

गित निकै राम्रो बनेको र धेरै दर्शक श्रोताले मन पर्याउने निर्देशक रबिन बजगाइले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्