सरु गौतमको स्वरमा “डिजिटल फोटो” सार्वजनिक


काभ्रेपलान्चोक – सुनिल कटुवाल र सरु गौतमको स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ सार्वजनिक भएको छ ।
कुमार कटुवालको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियो भने देवेन्द्र पाण्डेयले निर्देशन गरेका हुन् । कलाकार सागर लम्साल बले र हरिश निरौला कक्रोज सँगै गीता ढुंगाना र प्रतिभा कंडेलको मुख्य अभिनय रहेको छ ।

गित ईनाक्षी ईन्टरटेनको अफिसियल युबट्युबबाट सार्वजनिक गरिएको छ ।  https://www.youtube.com/watch?v=lft6LR2pXCg&feature=share

प्रतिक्रिया दिनुहोस्