श्रीया दुलालको निर्देशनमा “जुनी जुनी” सार्वजनिक (भिडियो सहित)


मनिषा पोखरेलको “जुनी जुनी” नामको आधुनिक गित हिजो बाट सार्वजनिक भएको छ ।उक्त गीतमा मनिष पोखरेलको आवाज रहेकोे छ भने शब्द डीबी तामांग,संगीत तथा संगीत सयोजंक सतोषको रहेको छ ।

निकै रमणीय स्थानमा छायांकन गरिएको गितको भिडियो निर्देशन श्रीया दुलालले गर्नु भएको छ ।गितमा अभिनय भने सरिश्मा मगर, दिपक घिमिरे तथा शुष्मा धमलाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्