गायिका स्मृति गौतमको ‘लाग्यो भिसा’


 

काँठे लोकदोहोरी गायिका स्मृति गौतमको दशैं कोशेली ‘लाग्यो भिसा’ गित आज बाट सार्वजनिक भएको छ  गितमा गायिका गौतमलाई उद्दव कार्कीले साथ दिएका छन् ।

सुर्य तामाङको शब्द रहेको यस गितमा राम स्याङ्ताङले ले संगित भरेका छन् । निरेश श्रेष्ठले निर्देशन गरेको यस गितलाई रोशन धितालले सम्पादन गरेका हुन् । गित शिवपुरी म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्